क्यान बाँकेको अध्यक्षमा प्रसाई

बाँके जिल्ला क्रिकेट संघको शनिवार सम्पन्न चुनावी साधारणसभाले सरोवर प्रसाईलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।

यस्तै उपाध्यक्षमा सुफिया खान, सचिवमा बिक्रम श्रेष्ठ तथा कोषाध्यक्ष राजेन्द्र मानन्धर सर्वसम्मतले चयन भएका छन्। यस्तै सदस्यहरुमा सञ्जयराज सिंह, दुर्ग बहादुर थापा मगर, सुनिल सिंह हमाल, मन मोहन लम्साल, इरफान खान, इरफान शैय्यद, मञ्जुल भट्टराई, मेराज अन्सारी, टिपी न्यौपाने र इनामुद्दिन हलवाई छन् ।

अध्यक्ष प्रसाईले बाँके जिल्लाको क्रिकेटलाई गति प्रदान गर्ने र सबैलाई समेटेर अघि बढ्ने वचनबद्धता व्यक्त गरेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy