क्यानको निर्वाचन जेठमा

२०७९ माघ १८, बुधबार १५:५३

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ ।

क्यानको पोखरामा मंगलबार बसेको बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको मिति भने आगामी फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारण सभाले मिति तय गर्ने क्यानले जनाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy