सन्दीपलाई केन्द्रीय सम्झौतामा समेट्ने क्यानको निर्णय
, २०८१ असार २२, शुक्रबार १७:३७
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान विज्ञप्ती मार्फत जनाएको छ ।
बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको केन्द्रीय सम्झौतामा थिएनन् ।
थप समाचार
Editor's Choice
एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध
विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]
आईपीएल
वैभवको शानदार शतकमा राजस्थान विजयी
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]
Editor's Choice
नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा
विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]
घरेलु क्रिकेट ( पुरुष )
एमएम कप : एपीएफद्वारा बागमती पराजित
बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]