क्यानद्वारा सात प्रदेशमा १० प्रशिक्षक नियुक्त

cricket association of nepal

नेपाल क्रिकेट संघले आफ्नो सातवटै प्रदेश क्रिकेट संघहरुमा पहिलो पटक प्रशिक्षक नियुक्त गरेको छ। क्यानले प्रदेश-२, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दुई जना तथा अन्य प्रदेशमा एक जना प्रशिक्षक नियुक्त गरेको छ।

प्रदेश नम्बर-१ मा पूर्व अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका पुष्प थापा प्रशिक्षक नियुक्त भएका छन्। यस्तै प्रदेश नम्बर-२ मा प्रकाश शर्मा र सुनिल कुमार शाह, बागमती प्रदेशमा संजय महर्जन, गण्डकी प्रदेशमा रिजन प्रजु नियुक्त भएका छन्। यस्तै पूर्व राष्ट्रिय क्रिकेटर बसन्त शाही र जमिल अन्सारी लुम्बिन प्रदेशमा  बिरेन्द्र शाही कर्णाली प्रदेशमा तथा खेम राज भट्ट र पूर्व महिला राष्ट्रिय क्रिकेटर जानकी भट्ट सुदूरपश्चिम प्रदेशको प्रशिक्षक नियुक्त भएकी छिन्। भट्ट नियुक्त भएको मध्ये एक मात्र महिला प्रशिक्षक हुन्।





थप समाचार

आइपीएल : कोलकता र पञ्जाब खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र पञ्जाब किंग्सबीच खेल हुदैछ । काृलकाताको घरेलु मैदान इडन […]

हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ […]

बेंगलुरुद्वारा हैदराबादलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : मधेश र कर्णाली विजयी

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित […]

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]