कप्तान मल्ललाई पितृशोक

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ।

मल्लका पिता रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा बिहिबार निधन भएको हो। बिहिबार विहान घरमै निधन भएपछि उनको आजै टेकुमा अन्तिम संस्कार समेत गरिएको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nepal-t20i-ranking-wn21-428/

https://wicketnepal.com/sehwag-nehra-pant-captaincy-wn21/

https://wicketnepal.com/ipl-m-23-srh-vs-csk-wn21-rep/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy