सन्दीपले खेल्न पाउनुपर्छ : क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्।

क्यानको आजदेखि सुरु वार्षिक साधारण सभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने बताएका छन् ।

अध्यक्ष चन्दले गत पुसमा आयोजित टी-२० लिगमा म्याच फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताएका छन् ।

‘म्याच फिक्सिङका सम्बन्धमा आइसिसीको नियम अनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यसबारे आइसिसीले चासो दिएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy