क्रिकेट संघ अध्यक्ष चन्दलाई कोरोना संक्रमण

नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुर बहादुर चन्द कोरोना संक्रमित भएका छन्।

विकेटनेपाललाई जानकारी प्राप्त भए अनुसार गत साता मंगलबार चितवनमा सम्पन्न बोर्ड बैठकबाट काठमाडौँ फर्किएका चन्दले स्वास्थ्यमा समस्या पछि कोरोना टेस्ट गराएका थिए। हिजो मंगलबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो। रिपोर्ट पछि चन्द काठमाडौँमा एक होटलमा क्वारेन्टाइनमा रहेका छन्।

श्रोतका अनुसार क्यानका महासचिव अशोकनाथ प्याकुरेलको पनि रिपोर्ट पोजेटिभ आएको छ। प्याकुरेल क्यानको बैठक दौरान बिरामी हुँदा अतिरिक्त २ दिन चितवन बसेका थिए। प्याकुरेलसंग चितवनमा रहेका क्यानका एक पूर्व पदाधिकारीलाई पनि कोरोनाको लक्षण देखिएको बताईएको छ।

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

ब्राभो र रायडु खेल्न फिट छन् ? चेन्नाईका सीईओले दिए अपडेट

स्वर्गीय आमालाई राशिदले सम्झिए – “जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy