प्रधानमन्त्री कप छनोट : चितवन र काठमाडौं विजयी

शनिवार सुरु भएको बागमती प्रदेश प्रधानमन्त्री कप महिला छनोट प्रतियोगिताको पहिलो दिन दुई खेलमा चितवन र काठमाडौं विजयी भएका छन्।

चितवनले ललितपुरलाई ३१ रनले पराजित गर्यो जुन क्रममा चितवनले दिएको १६३ रनको लक्ष्य पछ्याएको ललितपुर्ले १३१ रन बनायो। प्लेयर अफ द म्याच घोषित हेलिशा गुरुङले ८३ रन बनाउनुको साथै १ विकेट लिईन्।

दोश्रो खेलमा काठमाडौँले भक्तपुरलाई ९ विकेटले पराजित गर्यो जुन क्रममा भक्तपुरले दिएको ६४ रनको लक्ष्य काठमाडौंले १ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित सम्कृति फुयालले ३ विकेट हात पारिन्।





थप समाचार

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]