कर्पोरेट क्रिकेटको उत्कृस्ट खेलाडीलाई थाइल्याण्ड भ्रमणको अवसर

आगामी भदौ १ देखि ४ गते सम्म आयोजना हुने कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिताको उत्कृस्ट खेलाडीले थाइल्याण्ड भ्रमण गर्न पाउने भएका छन्।

भेट्रान्स फोर्टीको ( Veterans 40 ) आयोजनामा हुने प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले ‘थाईल्याण्ड भ्रमण प्याकेज’ पुरस्कार स्वरूप पाउने आइतबार घोषणा गरिएको छ।


ललितपुर स्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमी आयोजना हुने इन्डोर क्रिकेट प्रतियोगितामा बिभिन्न २० कर्पोरेट टिमको सहभागिता हुनेछ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बाहेक अन्य खेलाडीहरुले समेत ट्रफी सहित विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ। साथै विजेताले आगामी संस्कणमा टिम दर्तामा कुनै शुल्क तिर्नु पर्नेछैन।

प्रतियोगितालाई नेरिक एकेडेमी, मेरिट एजुकेशन सर्भिसेस, नेप्लाई, अम्बे ग्रुप, पाँगोलिन ट्राभल्स लगायतको प्रायोजन रहेको छ।

https://youtu.be/eTkrPsuifoE?si=_PGWabzcC0KdbE9u





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]