सिपिएल टि-२० ड्राफ्ट सम्पन्न, कुन टिम कस्तो बन्यो

करेबियन प्रिमियर लिग ( सिपिएल टि-ट्वान्टी ) २०२१  को प्लेयर ड्राफ्ट गय राति सम्पन्न प्लेयर ड्राफ्ट पछि सहभागी सबै ६ वटा टिम पुरा भएको छ। प्रतियोगिताको लागि कुल १०१ खेलाडी चयन गरिएको छ जसमध्ये गायना अमेजन वारियर्ससंग १६ जना खेलाडी छन् भने अन्य टिममा १७ जना खेलाडी रहेका छन्।

लिगको नवौं संस्करण अगस्ट २८ तारिख देखि सेप्टेम्बर १९ तारिखमा सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुँदैछ।  कोभिड-१९ का कारण एकै ठाउँमा सम्पूर्ण खेलहरु खेलिनेछ।

प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दिप लामिछाने काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्दैछन्। उनलाई नाइट राइडर्सले ड्राफ्ट अघिनै अनुबन्ध गरेको हो। नाइट राइडर्समा पोलार्ड सहित रभी रामपाल, सुनिल नारायण, कोलिन मुन्रो, लेन्डल सिमोन्स, खरी पीएरे, इसुरु उडाना, दिनेश रामदिन, अकेल होसेन, टाएन वेब्स्टर, दिनेश रामदिन, एण्डरसन फिलिप, सिकन्दर राजा जस्ता खेलाडीहरु छन्।

लिगमा पहिलो पटक पाकिस्तानका मोहम्मद आमिर, भारतका समित पटेल जस्ता खेलाडीहरु खेल्नेछन्। फाफ डु प्लेसी, शाकिब अल हसन, क्रिस मोरिस जस्ता खेलाडीहरु लिग खेल्नेछन्। आमिर पछि पाकिस्तानका भेट्रान खेलाडीहरु शोयब मलिक, मोहम्मद हफिज, वाहब रियाज, युवा खेलाडीहरु हैदर अलि, आजम खान र उस्मान कादिर पनि अनुबन्धित भएका छन्।

स्टार वेस्टइन्डिज ब्याट्सम्यान क्रिस गेल, ड्वेन ब्राभो, शरफेन रुथरफोर्ड सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सबाट खेल्नेछन्। किमो पौल सेन्ट लुसिया तथा ओशेन थोमस बार्बेडोस ट्राइडेन्टमा पुगेका छन्।

ड्राफ्ट पछि कुन टिम कस्तो बन्यो 

Jamaica Tallawahs:Andre Russell, Shakib Al Hasan, Carlos Brathwaite, Rovman Powell, Haider Ali, Chadwick Walton, Fidel Edwards, Qais Ahmed, Jason Mohammad, Migael Pretorius, Kennar Lewis, Ibrahim Zadran, Veerasammy Peramaul, Abhijay Mansigh, Joshua James, Kirk McKenzie, Ryan Persaud

St Lucia Zouks: Faf du Plessis, Wahab Riaz, Keemo Paul, Matthew Wade, Andre Fletcher, Kesrick Williams, Usman Qadir, Samit Patel, Obed McCoy, Rakheem Cornwall, Mark Deyal, Roston Chase, Javelle Glen, Keron Cottoy, Jeavor Royal, Kadeem Alleyne, Alzarri Joseph


Trinbago Knight Riders: Kieron Pollard, Ravi Rampaul, Sunil Narine, Colin Munro, Sandeep Lamichhane, Darren Bravo, Lendl Simmons, Khary Pierre, Isuru Udana, Sikandar Raza, Anderson Phillip, Denesh Ramdin, Tion Webster, Akeal Hosein, Jayden Seales, Leonardo Julian, Ali Khan

St Kitts and Nevis Patriots:Dwayne Bravo, Evin Lewis, Chris Gayle, Fabien Allen, Rassie van der Dussen, Anrich Nortje, Sherfane Rutherford, Sheldon Cottrell, Wanindu Hasaranga, Devon Thomas, Rayad Emrit, Rahmanullah Gurbaz, Colin Archibald, Jon-Russ Jaggesar, Dominic Drakes, Joshua Da Silva, Mikyle Louis

Barbados Tridents:Chris Morris, Jason Holder, Thisara Perera, Mohammad Amir, Johnson Charles, Shai Hope, Oshane Thomas, Kyle Mayers, Hayden Walsh Jr, Azam Khan, Raymon Reifer, Justin Greaves, Ashley Nurse, Shafiqullah Ghafari, Nyeem Young, Joshua Bishop, Smit Patel

Guyana Amazon Warriors: Nicholas Pooran, Shoaib Malik, Imran Tahir, Shimron Hetmyer, Mohammad Hafeez, Brandon King, Naveen ul Haq, Romario Shepherd, Waqar Salamkheil, Chanderpaul Hemraj, Odeon Smith, Niall Smith, Gudakesh Motie, Anthony Bramble, Kevin Sinclair, Ashmead Nedd

धेरैले पढेको 

https://wicketnepal.com/wtc-final-new-rules-wn21/

https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/

https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/

https://wicketnepal.com/sl-vs-bng-3rd-odi-5-28-report-wn21/

https://wicketnepal.com/odi-supear-league-debut-net-wn21/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]