हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द, नेपाल सुपर थ्रीमा

२०८२ जेष्ठ ३, शुक्रबार १४:३१

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।

शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।

नेपाल र हङकङको समान ५-५ अंक थियो। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy