महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ।

क्यानले शनिवार एक विज्ञप्ती जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता हुने जनाएको छ। उक्त सिरिज माघ १७ देखि २५ सम्म  कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ।

सिरिजमा सहभािग हरेक टिमले हरेक टिमसँग तीन तीन खेल्ने छन्। जसमा शीर्ष स्थानमा रहेने टोली सिरिजकाे बिजेता हुनेछ। नेपालले माघ १७ गते हुने उद्घाटन खेलमा नेदल्यान्डसँग खेल्दै सिरिजको सुरुआत गर्नेछ।

खेल तालिका

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy