पोन्टिङ मुख्य प्रशिक्षकबाट हटाइए

काठमाडौं । रिकी पोन्टिङले इन्डियन प्रिमियर लिग (आइपीएल) फ्रेन्चाइज दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक पदबाट हटाईएका छन् ।

२०२५ को आईपीएलको मेगा अक्सन अगाडी पोन्टिङलाई पदबाट हटाईएको हो । उनी सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनी सात सिजन दिल्लीको हिस्सा रहे । सन् २०१८ मा अन्तिम स्थानमा रहेको दिल्ली सन् २०१९, २०२० र २०२१ मा प्लेअफमा पुगेको थियो । सन् २०२० को फाइनलमा क्लब मुम्बइ इन्डियन्ससँग पराजित भएको थियो ।

आइपिएल २०२४ मा दिल्ली छैटौं स्थानमा रह्यो । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार क्लबले हालका खेल निर्देशक सौरभ गांगुलीलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]