दिपेन्द्रको जोन्टि रोड्सको जस्तो फिल्डिंग ( फोटो फिचर )

  • विकेटनेपाल, असोज ९ – मंगलबार 

त्रिभुवन अन्तर्रास्ट्रिय क्रिकेट मैदानमा नेपाली क्रिकेट टिम मलेसियामा अक्टोबर ३ देखि सुरु हुने टि-२० बिश्वकप एसिया उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगिताको तयारी गरिरहेको छ।

बिहिबार विकेटनेपाल टियु मैदान पुग्दा नेपाली खेलाडीहरु नेटमा बलिङ्ग र ब्याटिंग तथा बाहिर फिल्डिंग अभ्यास गर्दै थिए । त्यसै बखत मैदानको एक छेउमा दिपेन्द्र ऐरि फिल्डिंग अभ्यास गर्दै थिए। नेपाली टिमका चुस्त फिल्डर मध्येका एक ऐरिको अभ्यासको दृश्यले उनको क्षमतालाई दर्साउन काफी थियो।

अन्डर-आर्म थ्रो गर्दै नजिकको स्टम्प ढाल्ने अभ्यास गरिरहेका ऐरि आफ्नो शत-प्रतिशत मेहनत आफुतिर आईरहेको बललाई समातेर स्टम्पमा हान्न लगाईरहेका थिए। त्यसैबखत विकेटनेपालले कैद गरेको तस्बिरहरुमा ऐरि बिश्व क्रिकेटका चर्चित फिल्डर जोन्टि रोड्स भन्दा कम अवस्य देखिएका छैनन्। फोटोहरुमा हेर्नुस , कम छन् त ऐरि रोड्स भन्दा ? 

Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee

Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee
Dipendra Airee

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy