छोट्याईएको खेलमा धनगढी बिरुद्द रुपन्देहीले पहिले ब्याटिंग गर्दै, यस्तो छ पहिलो एघार

धनगढी, फाल्गुन -६ | धनगढी प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुस्सु र शितको कारणले टस ढिला भएको र खेललाई समेत असर गरेको कारण खेललाई १५ ओभरमा झारिएको छ।  दुबै टिमले १५/१५ ओभर खेल्नेछन्।

अंकतालिका:

पहिलो एघार:

रुपन्देही च्यालेन्जर्स:

बसन्त रेग्मी (कप्तान), सुरज दराई, बिक्रम सोब, ललित भण्डारी, बिनोद भण्डारी (विकेट किपर), प्रदिप ऐरी, भिम सार्की, सुमित महर्जन, बाबर हयात, पुनित मेहरा, अनिल खरेल

धनगढी स्टार्स:

सोमपाल कामि (कप्तान), राजु रिजाल (विकेट किपर), सुनिल धमला, रोबिन क्षेत्री, सन्दिप रजाली, रोहन मुस्तफा, आमिर हयात, हरि बहादुर चौहान, पवन सर्राफ, दिपेश श्रेष्ठ, बिपिन खत्री

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]