गौतम बुद्ध रंगशालालाई जापानका दुई संस्थाको सहयोग

चितवन, स्टार ग्रुप र एमआरआर कान्साइ जापानले धुर्मुस सुन्तली फाउण्डेसनद्वारा रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

ग्रुपले जापानमा भएको मैत्रीपूर्ण क्रिकेट खेलबाट संकलित रकम सोमबार हस्तान्तरण गरेको हो । सहयोग रकम बुझदै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले यसरी देश विदेशमा रहेका नेपालीले सहयोग गर्दा कामले तीव्रता पाउने बताउनु भयो । उहाँले गौतम बुद्ध रंगशाला धुर्मुस र सुन्तलीको मात्र नभई जनताको भएकाले सबैको सहयोग र साथ पाएकोमा खुसी व्यक्त गर्नुभएको छ ।


एनआरएनए कान्साई जापानका उपाध्यक्ष एवम् स्टार ग्रुपका संरक्षक दिलिप शर्मा गैरेले सो रकमले रंगशाला निर्माणमा केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

( साभार – नारायणी अनलाइन )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]