फोटोहरुमा हेर्नुस ऐतिहासिक विश्वकप उपाधि जित्दा इंग्ल्याण्डको खुसि र किविजको पिंडा
, २०७६ असार ३०, सोमबार ०१:५८
सुपर ओभरसम्म पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै क्रिकेटको जन्मभूमि इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जित्यो। लर्ड्स मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा दुवै टिमले १५/१५ रन बनाएपछि खेलमा चौका/छक्का बाट धेरै रन बटुल्ने टिम विजेता घोषित भएको थियो। यस अघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगे पनि इंग्ल्याण्ड उप-विजेतामा सिमित भएको थियो। सन् २०१५ विश्वकपको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको। लगातार दोश्रो पटक न्युजिल्याण्ड उप-विजेतामा सिमित हुन पुग्यो।
फोटोहरुमा हेर्नुस इंग्ल्याण्डको खुसियाली र न्युजिल्याण्डको पिंडा













थप समाचार
आईपीएल
धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी
काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]
अन्तर्राष्ट्रिय क्रिकेट
युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित
काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपालले पायाे ११८ रनको लक्ष्य
काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]