इपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमै क्रिस गेल मैदानमा उत्रिदै
, २०७६ फाल्गुन १५, बिहीबार १९:४३
नेपालकै ठूलो फ्रेन्चाईज क्रिकेट लीग एभरेष्ट प्रिमीयर लीग (इपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
आउँदो चैत १ गतेदेखि सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ । यससंगै विश्वचर्चित खेलाडी क्रिस गेल पनि उद्घाटन खेलमा नै मैदानमा उत्रिने भएका छन् । पोखरा राइनोजमा आवद्ध गेल सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । यसपटक प्रतियोगितामा स्टार विदेशी खेलाडीहरु उत्रिदैछन् ।

थप समाचार
आईपीएल
धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी
काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]
अन्तर्राष्ट्रिय क्रिकेट
युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित
काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपालले पायाे ११८ रनको लक्ष्य
काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]