EPL : टस जितेर सन्दिपले फिल्डिंग रोजे, दुवै टिमको अन्तिम-११

एभरेस्ट प्रिमियर लिग टि-२० को चौंथो संस्करणको पहिलो खेलमा आज काठमाडौँ किंग्स-११ र ललितपुर पेट्रिएट्स बीच प्रतिस्पर्धा हुँदैछ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिले फिल्डिंग रोजेका छन्।

काठमाडौँ किंग्स-११ को अन्तिम ११ : सन्दिप लामिछाने ( कप्तान ), सुबाश खकुरेल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, शेर मल्ल, जितेन्द्र मुखिया, राजु रिजाल, शाहिद अफ्रिदी, रायन बर्ल, रहमुनुल्लाह गुर्बज, गुल्सन झा

ललितपुर पेट्रिएट्सको अन्तिम ११ : कुशल भुर्तेल ( कप्तान ) , सन्दुन विराक्कोडी, ओशादा फर्नान्डो, पवन सर्राफ, योगेन्द्र सिंह कार्की, शंकर राना, राशिद खान, नारायण जोशी, मिक्यो दोर्जी, ललित राजबंशी, रिजन ढकाल





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]