EPL : टस जितेर सन्दिपले फिल्डिंग रोजे, दुवै टिमको अन्तिम-११

एभरेस्ट प्रिमियर लिग टि-२० को चौंथो संस्करणको पहिलो खेलमा आज काठमाडौँ किंग्स-११ र ललितपुर पेट्रिएट्स बीच प्रतिस्पर्धा हुँदैछ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिले फिल्डिंग रोजेका छन्।

काठमाडौँ किंग्स-११ को अन्तिम ११ : सन्दिप लामिछाने ( कप्तान ), सुबाश खकुरेल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, शेर मल्ल, जितेन्द्र मुखिया, राजु रिजाल, शाहिद अफ्रिदी, रायन बर्ल, रहमुनुल्लाह गुर्बज, गुल्सन झा

ललितपुर पेट्रिएट्सको अन्तिम ११ : कुशल भुर्तेल ( कप्तान ) , सन्दुन विराक्कोडी, ओशादा फर्नान्डो, पवन सर्राफ, योगेन्द्र सिंह कार्की, शंकर राना, राशिद खान, नारायण जोशी, मिक्यो दोर्जी, ललित राजबंशी, रिजन ढकाल





थप समाचार

पाँचपोखरी टी-ट्वान्टी : इन्द्रावतीको पहिलो जित, भोटेचौरको लगातार दोश्रो जित

काठमाडौं । पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पांचपोखरी क्रिकेट क्लब को प्राबिधिक […]

डिसिएल : दिपेश चम्किंदा टाइगर्स विजयी, तुलसीपुरको जितमा अमर उत्कृष्ट

काठमाडौं । दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी […]

निकोलको अलराउन्ड प्रदर्शनमा नामिबियाद्वारा नेपाल पराजित

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतक तथा उत्कृष्ट बलिङको सहयोगमा नामिबियाले नेपाललाई पराजित गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा […]

निकोलको कीर्तिमानी शतकमा नेपाललाई २ सय ७ रनको लक्ष्य

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतकको सहयोगमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ । टियु […]

नेपालले टस हार्यो, ललित बेन्चमा

काठमाडौं । नेपालले नामिबियाविरुद्धको खेलमा टस हारेको छ । टियु क्रिकेट मैदानमा नामिबिया कप्तान जेजे स्मिथले टस जितेर ब्याटिङ रोजेपछि […]

त्रिदेशिय टी-ट्वान्टी सिरिज आजबाट, नामिबिया र नेपाल भिड्दै

काठमाडौं । आज(मंगलबार) बाट नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिदेशीय टी-ट्वान्टी सिरिज सुरु हुदैछ । सिरिजको पहिलो खेलमा नामिबिया र […]