एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टीको चौंथो संस्करण शनिवार ( सेप्टेम्बर २५ ) तारिख देख किर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। ६ शहरका फ़्रेन्चाइज् टोलि सहभागी हुने प्रतियोगताको सुरु हुनु अघिल्लो दिन मैदानमा अन्तिम तयारी चलीरहेको थियो। लिग अन्तर्गत पहिलो खेलमा शनिवार सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ र कुशल भुर्तेल कप्तानीको डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्। खेल बारे सम्पूर्ण जानकारी एकैठाउँमा हेर्न क्लिक गर्नु होला
लिग सुरु हुनु अघिल्लो दिन टियु क्रिकेट मैदान कस्तो देखियो तस्विरहरुमा हेर्नुस –