पहिलो वानडेमा हार पछि सामाजिक संजालमा समर्थकहरुले यसरी पोखे असन्तुस्टी

Paras Khadka
  • विकेटनेपाल, माघ – ११ , शुक्रबार 

युएई भ्रमण अन्तर्गत नेपालले पहिलो एकदिवसीयमा घरेलु टिमसंग ३ विकेटको हार बेहोर्यो। परम्परागत कमजोरी ब्याटिंग पुनः दोहोरिंदा नेपालले पहिले ब्याटिंग गर्दै ११३ रन मात्रै बनाउन सक्यो। नेपाली बलरहरुले संघर्ष गरे पनि ३ विकेटले युएईले जित हात पार्न सफल रह्यो।

हार पछि  सामाजिक संजालमा नेपाली समर्थकहरुले टिमको आलोचना गरेका छन् जुन क्रममा ब्याटिंग र टिम छनौटको बारेमा समेत  लेखेका छन्। Twitter र Facebook मा पोस्ट भएका त्यस्तै प्रतिनिधि पोस्टहरुलाई यहाँ प्रस्तुत गरेका छौँ –

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]