यस्तो देखियो डिपीएल सुरु हुनु अघि फाप्ला क्रिकेट मैदान (फोटो फिचर)

धनगढी, माघ २७ – माघ २८  गते सोमबार देखि धनगढीमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।

प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको छ। प्रतियोगिता पहिलोपल्ट धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ। फाप्ला क्रिकेट मैदान त्यहि मैदान हो जसलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर ड्रिम फाप्ला अभियान अगाडी बढाईएको छ।

यसअघि सन् २०१४ मा एकदिवसीय नेपाल प्रिमियर लिग प्रतियोगिता आयोजना भएको फाप्ला मैदानमा आइसीसी मान्यता प्राप्त प्रतियोगिता फर्किएको छ। प्रतियोगिताको पहिलो र दोश्रो संस्करण सेती अन्चल प्रहरी कार्यालयको मैदानमा आयोजना भएको थियो।

भोलिहुने प्रतियोगिताको उद्घाटन खेलमा सोमपाल कामिको कप्तानीमा रहेको घरेलु टिम धनगढी स्टार्सले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सको सामना गर्नेछ।

प्रतियोगिताको अघिल्लो दिन फाप्ला मैदान यस्तो देखियो ( फोटो फिचर)

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]