प्याट कमिन्सलाई लाग्यो महँगो बोलि , आईपिएल अक्सन – फास्ट बलर

२०७४ माघ १३, शनिबार १५:४३

  • विकेटनेपाल – १३ माघ, शनिवार 

आईपिएल क्रिकेटको  एघारौं संस्करणका लागि आज बेंगलोरमा खेलाडी निलामी जारि छ। चौथो शत्रमा भएको निलामीमा फास्ट बलरहरुको  बोलि लागेको छ।

निलामी भएका फास्ट बलर मध्ये अस्ट्रेलियाका प्याट कमिन्स सर्वाधिक महँगो खेलाडी बने। उनलाई मुम्बई इन्डियनस् ले ५.४ करोडमा निलामी गर्यो।

निलामी भएका फास्ट बलर :

 

मुस्ताफिजुर रहमान मुम्बई इण्डियनस् २.२ करोड
मिचेल जोन्सन *** अनसोल्ड
जस् हेजलवुड *** अनसोल्ड
प्याट कमिन्स मुम्बई इन्डियनस् ५.४ करोड
उमेश यादव रोयल च्यालेनजर्स बैंगलोर ४.२ करोड
टिम साउदी *** अनसोल्ड
इशांत शर्मा *** अनसोल्ड
मोहम्मद शामी दिल्ली डेयरडेभिल्स ३ करोड
मिचेल मेक्ल्यानिघेन *** अनसोल्ड
कागीसो रबाडा दिल्ली डेयरडेभिल्स ४.२ करोड
लासिथ मलिंगा *** अनसोल्ड

 

सम्बन्धित:

हेर्नुहोस् कुन अलराउण्डर कुन टोलिमा – आईपिएल अक्सन

सन्जु स्याम्सन बने सर्वाधिक महँगो विकेटकिपर, हेर्नुहोस् कुन विकेटकिपर कुन टोलिमा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy