महिला एसिया कप : पहिलो संस्करण दुई टोलीबीचको सिरिज

२०८१ असार २९, शुक्रबार ११:१२

काठमाडौं । सन् २००४ मा पहिलो संस्करणको एसीसी महिला एसिया कप भएको मानिए पनि २००४ को सो एसिया कप केबल दुई राष्ट्रबीचको सिरिज जस्तै रहेको थियो ।

श्रीलंकामा आयोजना भएको सो एसिया कपमा सहभागी अर्को राष्ट्र भारत रहेको थियो ।

यि दुई देशका बीचमा पाँच खेलको ओडिआई सिरिज भएकोमा भारतले सो सिरिज ५-० ले जित्दै एसिया कप पनि जितेको थियो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy