म्याच फिक्सिङ मुद्दाका तीनै जनालाई धरौटीमा छाड्न आदेश

२०७९ फाल्गुन १०, बुधबार २०:१९

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy