फ्र्यांकलिन मनसुन इन्डोर कप सुपर एट क्रिकेट मंगलबारबाट
, २०८१ असार १८, सोमबार २१:३१
काठमाडौं । फ्र्यांकलिन मनसुन इन्डोर सुपर एट क्रिकेट प्रतियोगिता मंगलबार (भोली) बाट सुरु हुने भएको छ ।
फ्र्यांकलिन एजुकेशनल कन्सलटेन्सिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको फाइनल खेल शुक्रबार रहेको छ ।
१२ टोली सहभागी प्रतियोगिताका सबै खेलहरु ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर क्रिकेट हलमा संचालन हुनेछ ।
सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहक शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
प्रत्येक क्वाटरफाइनल खेलको विजेता सेमिफाइनलमा तथा सेमिफाइनलका विजेता टोलीबीच उपाधी भिडन्त हुनेछ ।

थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
नेपालको सुपर थ्रीको सम्भावना कायमै
काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]
नेपाली क्रिकेट
बेलायत जाने नेपाली टोलीको बिदाइ
काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]
आईपीएल
नेपाल हङकङसँग पराजित
काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]
आईपीएल
शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल
काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]