सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

२०७९ माघ १८, बुधबार ०७:१४

Sandeep Lamichhane

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट सङ्घ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ ।

पोखरामा मङ्गलवार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy