नेपाल टस हार्दै पहिले फिल्डिंग गर्दै

Nepal vs Hongkong world cup qualifier 2018

विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा हंगकंगले नेपाल विरुद्ध टस जिती पहिले ब्याटिंग रोजेको छ । नेपालले पहिले बलिंग गर्दै हंगकंग लाई झिनो स्कोरमा सिमित गरे पनि सुपर सिक्सको स्थान अब कागजी कुरामा मात्र सिमित जस्तो देखिन्छ।

नेपालको सुरुवाती ११

 

  • Gyanendra Malla
  • Anil Sah (wk)
  • Paras Khadka (c)
  • Dipendra Singh Airee
  • Aarif Sheikh
  • Rohit Kumar
  • Sompal Kami
  • Basant Regmi
  • Karan KC
  • Sandeep Lamichhane
  • Lalit Rajbanshi

 

हंगकंगको सुरुवाती ११

 

  • Nizakat Khan
  • Christopher Carter (wk)
  • Babar Hayat (c)
  • Anshy Rath
  • Shahid Wasif
  • Mandeep Singh
  • Ehsan Khan
  • Aizaz Khan
  • Tanwir Afzal
  • Ehsan Nawaz
  • Nadeem Ahmed

यो खेलमा नेपालले हंगकंगलाई उसको नेट रनरेट भन्दा राम्रो रेट हासिल गर्दै हराएमा नेपालले एक दिवसीय मान्यता पाउने आफ्नो सम्भावना लाई जिवितै राख्नेछ । यदि हंगकंगले नेपाललाई हराएमा हंगकंग सुपर सिक्समा पुग्नेछ र नेपालको एक दिवसीय मान्यता पाउने सपना जिवितै राख्न युएई समूह ‘A’ बाट सुपर सिक्समा स्थान बनाउन असफल हुन पर्छ जुन निकै गारो देखिएको छ ।

यो पनि पढ्नुस् :

अझै सम्भव छ सुपर सिक्स ? यसरी पाउनेछ नेपालले एकदिवसीय रास्ट्रको मान्यता

 





थप समाचार

चेन्नईमाथि लखनाउको जित

काठमाडौं । चेन्नई सुपर किंग्समाथि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ […]

जडेजाको अर्धशतकमा लखनाउलाई १७७ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउलाई […]

कोशीमाथि बागमतीको रोमान्चक जित

काठमाडौं । काठमाडौं जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता […]

युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो […]

सन्दीपको अर्धशतकमा युएईलाई १२० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले सन्दीप जोराको अर्धशतकको सहयोगमा युएईलाई १ […]

नेपालले टस हार्यो, सोमपाल टिममा फर्किए

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ । युएईका कप्तान मुहम्मद […]