भारतले पहिला ब्याटिङ गर्दै

२०८१ जेष्ठ २७, आईतवार २०:२०

काठमाडौं । भारतले वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा जारी रहेको टी-२० विश्वकपको १९ औं खेलमा पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

पाकिस्तानका कप्तान बाबर अजामले टस जितेर बलिङ रोजे पछि भारतले पहिला ब्याटिङ गर्न लागेको हो ।

वर्षाका कारण टसमा ढिलाई भए पनि खेल भने २०/२० ओभरको नै हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy