आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको मिनी अक्सन नजिकिंदै गर्दा ८ वटा फ़्रेन्चाइजहरुले फुकुवा गर्ने र टिममै रहने खेलाडीहरुको नाम बुधबार सार्वजनिक गरेको छ।

राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई फुकुवा गर्ने ठूलो निर्णय गर्यो जसले गत सिजन प्रतियोगितामा बिर्संलायक प्रदर्शन गरेको थियो। स्मिथको स्थानमा भारतीय युवा विकेटकिपर ब्याट्सम्यान संजु स्यामसनलाई टिमले कप्तान नियुक्त गरेको छ।

यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले अस्ट्रेलियन ब्याट्सम्यान आरोन फिंचलाई फुकुवा गरेको छ। पन्जाबले पनि खेलाडीहरु फुकुवा गर्दै पर्स रकम ५३ करोड भारु बनाएको छ।

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सले लेजेन्ड बलर लासिथ मालिंगा र केहि अन्य फास्ट बलरहरुलाई फुकुवा गरेको छ। चेन्नाई सुपर किंग्सले हरभजन सिंह र केदार जाधबको आवद्धता समाप्त गर्दा सुरेश रैनालाई भने टिमसंग राख्ने भएको छ।

कुन टिमले कुन खेलाडीलाई फुकुवा र टिमसंगै राख्यो 

मुम्बई इन्डीएन्स 

फुकुवा गरिएका खेलाडीहरु : लासिथ मालिंगा, मिचेल म्याकलेन्घन, जेम्स प्याटीन्सन, नाथन कोल्टर नाइल, शर्फेन रुथरफोर्ड, प्रिन्स बल्वंत राई, दीगविजय देशमुख

टिमसंग रहने खेलाडीहरु : रोहित शर्मा, क्विन्टन डीकक, सूर्यकुमार यादव, इशान किशन , क्रिस लिन, अनमोलप्रित सिंह, सौरभ तिवारी, आदित्य तारे , काइरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, अनुकुल रोय, जस्प्रित बुम्राह, ट्रेन्ट बोल्ट, राहुल चाहर, जयन्त यवाद, धवल कुल्कर्नी, मोहसिन खान


चेन्नाई सुपर किंग्स 

फुकुवा गरिएका खेलाडीहरु : हरभजन सिंह, केदार जाधब, पियुष चावला, शेन वाटसन, मुरली विजय, मोनु सिंह

टिमसंग रहने खेलाडीहरु : महेन्द्र सिंह धोनी, एन जगदिशन, रुतुराज गायकवाड, रभिन्द्र जडेजा, जोश हेजलवुड, कर्ण शर्मा, अम्बाती रायडु, सुरेश रैना, इमरान ताहिर, दिपक चाहर, फाफ डु प्लेसी, शार्दुल ठाकुर, मिचेल स्यान्टनर, ड्वेन ब्राभो, लुंगी एनगिडी, स्याम करन, शाइ किशोर

रोयल च्यालेन्जर्स बैंगलोर 

फुकुवा गरिएका खेलाडीहरु : आरोन फिंच, क्रिस मोरिस, इसुरु उडाना, मोइन अलि, पवन नेगी, गुर्किरत सिंह मान, शिभम दुबे, डेल स्टेन, पार्थिव पटेल, उमेश यादव

टिमसंग रहने खेलाडीहरु : बिराट कोहली, एबि डी भिल्लीयर्स, युजभेन्द्र चहल, देभदत्त पडीक्कल, नभदिप सैनी, वासिंगटन सुन्दर, मोहम्मद सिराज, केन रिचर्डसन, एडम जाम्पा, जोश फिलिपे, शाहबाज एहमद, पवन देशपाण्डे

राजस्थान रोयल्स 

फुकुवा गरिएका खेलाडीहरु : स्टिभ स्मिथ, अंकित राजपुत, ओशेन थोमस, आकाश सिंह, वरुण आरोन, टम करन, अनिरुध जोशी, शशांक सिंह

टिमसंग रहने खेलाडीहरु : संजु स्यामसन, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, रियान पराग, श्रेयस गोपाल, राहुल तेवतिया, महिपाल लोमरोर, कार्तिक त्यागि, एन्ड्रु टाई, जयदेव उनदकत, मायाँक मारकंडे, यसस्वी जैसवाल, अनुज रावत, डेभिड मिलर, मनन बोहरा, रोबिन उथप्पा


दिल्ली क्यापिटल्स

फुकुवा गरिएका खेलाडीहरु : मोहित शर्मा, तुषार देशपाण्डे, किमो पौल, सन्दिप लामिछाने एलेक्स केरी, जेसन रोय

टिमसंग रहने खेलाडीहरु : शिखर धवन, प्रिथ्भी श, अजिंक्ये रहाने, रिशभ पन्त, श्रेयस ऐयर, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, रभीचन्द्रन आश्विन, ललित यादव, हर्षल पटेल, आभेस खान, प्रभिन दुबे, कागीसो रबाडा, एनरिक नोर्किया, मार्कस स्टोइनिस, शिमरन हेटमायर, क्रिस वोक्स, ड्यानियल स्याम्स

कोलकाता नाइट राइडर्स

फुकुवा गरिएका खेलाडीहरु : टम बान्टन, क्रिस ग्रिन, निखिल नाईक, सिद्धार्थ एम, सिद्देश लाड

टिमसंग रहने खेलाडीहरु : ओएन मोर्गन, दिनेश कार्तिक, नितिश राना, शुबमन गिल, रिंकु सिंह राहुल त्रिपाठी, कमलेश नगरकोटी, कुलदिप यादव, लकी फर्गुसन, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, सन्दिप वारियर, शिभम माभी, वरुण चक्रवर्ती, आन्द्रे रसेल, सुनिल नारायण टिम सेफर्ट

सनराइजर्स हैदरावाद

फुकुवा गरिएका खेलाडीहरु : संजय यादव, बि सन्दिप, बिल्ली स्टानलेक, फाबीयन एलेन, यारा प्रिथ्भीराज

टिमसंग रहने खेलाडीहरु : डेभिड वार्नर, अभिषेक शर्मा, बसिल थम्पी, भुवनेश्वर कुमार, जोनी बेयरस्टो, केन विलियमसन, मनिष पाण्डे, मोहम्मद नाबी, राशिद खान, सन्दिप शर्मा, शाहबाज नदीम, श्रीभत्स गोस्वामी, सिद्धार्थ कौल, खलिल एहमद, टि नटराजन, विजय शंकर, रिद्दिमान शाह, अब्दुल समद, मिचेल मार्श, जेसन होल्डर, प्रियम गर्ग, बिराट सिंह


किंग्स-११ पन्जाब 

फुकुवा गरिएका खेलाडीहरु : ग्लेन म्याक्सवेल, करुन नायर, हर्दुस भिलजोन, जगदिश सुचिथ, मुजिब उर् रहमान, शेल्डन कटरेल, जिम्मी निशम, क्रिश्नप्पा गोथम, तजिन्दर सिंह

टिमसंग रहने खेलाडीहरु : केएल राहुल, क्रिस गेल, मायाँक अग्रवाल, निकोलस पुरन, मन्दिप सिंह, सरफराज खान, दिपक हुडा, प्रभसिमरन सिंह, मोहम्मद शामी, क्रिस जोर्डन, दर्शन नल्कंडे, रभी बिस्नोइ, मुरुगन आश्विन, अर्शदिप सिंह, हर्प्रित ब्रर, इशान पोरेल

कुन टिमको पर्समा कति रकम बाँकी छ : चेन्नाई सुपर किंग्स – २२.९ करोड भारु , किंग्स-११ पन्जाब – ५३.२ करोड भारु, राजस्थान रोयल्स – ३४.८५ करोड भारु, सनराइजर्स हैदरावाद – १०.७५ करोड भारु, दिल्ली क्यापिटल्स – ९ करोड भारु, कोलकाता नाइट राइडरस – १०.८५ करोड भारु, रोयल च्यालेन्जर्स बैंगलोर – ३५.७ करोड भारु , मुम्बई इन्डीएन्स – १५.३५ करोड भारु

यो पनि पढ्नुस :-

“आजदेखि मेरो काम सुरु भयो” प्रशिक्षक व्हाटमोर

प्रम कप : पवन सर्राफको १३ बलमा अर्धशतक

 





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]