हेर्नुहोस् कुन अलराउण्डर कुन टोलिमा – आईपिएल अक्सन

  • विकेटनेपाल – १३ माघ, शनिवार 

भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपिएल) को एघारौं संस्करणका लागि आज बेंगलोरमा खेलाडी निलामी हुँदै छ। तेस्रो शत्रमा भएको निलामीबाट  कुन टोलिले को खेलाडी किने त ?

तेस्रो शत्रमा निलामी भएका खेलाडीहरु (अल-राउण्डर) :

रोयल च्यालेंजर्स बैंगलोर : क्रिस वोक्स (७.४ करोड), कोलिन डी ग्रयाण्डहोम् (२.२ करोड), मोईंन अलि (१.७ करोड)

राजस्थान रोयल्स : स्टुअर्ट बिन्नी (५० लाख)

चेन्नई सुपरकिंग्स : शेन वाट्सन (४ करोड), केदार जाधव (७.८ करोड)

दिल्ली डेयरडेभिल्स : कोलिन मुन्रो (१.९ करोड)

सन्राईजर्स हैदरवाद : कार्लोस ब्रेथवाईट (२ करोड), युसुफ पठान (१.९ करोड)

किंग्स एलेभेन पंजाव : मार्कस स्ट्वाईनिश (६.२ करोड)

यस शत्रमा मुम्बई इन्डियनस र कलकत्ता नाईट राईड्रसले भने कुनै खेलाडी किनेनन्।

अनसोल्ड : जेम्स फल्कनर्





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]