आईपीएल २०२३ : कुन टिमले कसलाई गर्यो रिलिज, पर्समा कति छ रकम

इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२३ को डिसेम्बरमा हुने मिनी अक्सन अघि सबै टिमले आफ्नो रिटेन र रिलिज प्लेयर्स लिस्ट सार्वजनिक गरेको छ। आईपीएल २०२३ को आगामी सिजन मार्च अन्तिम साता सुरु हुनेछ। प्रतियोगिता अघि डिसेम्बर २१ तारिखमा मिनी अक्सन आयोजना हुनेछ जुन भारतको कोचीमा आयोजना हुनेछ। अक्सनमा खेलाडीहरु माथि बोलि लाग्नेछ र टिम पुरा हुनेछ।

रिलिज र रिटेन गरेपछि कस्तो बन्यो टिम

१) चेन्नाई सुपर किंग्स 

चेन्नाई सुपर किंग्सले रिलिज गरेको खेलाडी : ड्वेन ब्राभो, एडम मिल्ने, क्रिस जोर्डन, एन जगदिशन, सी हरि निशान्थ, के भगत वर्मा, केएम आसिफ, रोबिन उथप्पा ( रिटायर्ड )

पर्स रकम : २०.४५ करोड भारु

चेन्नाई सुपर किंग्स टिम : महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ) , रविन्द्र जडेजा, डेभोन कनवे, मोईन अलि, रुतुराज गायकवाड, शिवम दुवे, अम्बती रायडु, ड्वेन प्रिटोरियस, महेश थिक्षाना, प्रशान्त सोलंकी, दिपक चाहर, मुकेश चौधरी, सिमरजित सिंह, तुषार देशपाण्डे, राजवर्धन ह्यांगरगेकर, मिचेल स्यान्टनर, मथिशा पाथिराना

२) मुम्बई इन्डीएन्स

मुम्बई इन्डीएन्सले रिलिज गरेको खेलाडी : राइली मेरेडीथ, ड्यानियल स्याम्स, फाबीयन एलेन, टाईमल मिल्स, संजय यादव, आर्यन जुयाल, मयंक मार्कण्डे, मुरुगन अश्विन, राहुल बुद्धी, अनमोलप्रीत सिंह, जयदेव उनदकत, बासिल थाम्पी

ट्रेडमार्फत पाएको खेलाडी :  जेसन बेह्रेनडर्फ

पर्स रकम : २०.५५ करोड भारु

मुम्बई इन्डीएन्स टिम : रोहित शर्मा, डेवाल्ड ब्रेभिस, इशान किशन, सूर्यकुमार यादव, जेसन बेह्रेनड्रफ, टिम डेभिड, जोफ्रा आर्चर, जस्प्रित बुम्राह, ट्रिस्टन स्टब्स, तिलक वर्मा, रमनदिप सिंह,  ऋतिक शोकीन, कर्तियेका सिंह, अर्जुन तेन्दुलकर, अर्शद क्खान, आकाश माडवल

३) दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्स रिलिज गरेको खेलाडी : शार्दुल ठाकुर, टिम सेफर्ट, अश्विन हेब्बर, श्रीकर भरत, मनदीप सिंह

ट्रेडमार्फत पाएको खेलाडी : अमन खान

पर्स रकम : १९.४५ करोड भारु

दिल्ली क्यापिटल्स टिम : ऋषभ पन्त (सी), डेभिड वार्नर, पृथ्वी शा, रिपल पटेल, रोभम्यान पावेल, सरफराज खान, यश धुल, मिचेल मार्स, ललित यादव, अक्षर पटेल, एनरिक नोर्किया, चेतन साकरिया, कमलेश नगरकोटी, खलील अहमद, लुंगी एनगिडी, मुस्तफिजुर रहमान , अमन खान, कुलदीप यादव, प्रवीण दुबे, विक्की ओस्तवाल

४) राजस्थान रोयल्स 

राजस्थान रोयल्सले रिलिज गरेको खेलाडी : अनुनय सिंह, कोर्बिन बोश, डेरिल मिचेल, जेम्स नीशम, करुण नायर, नाथन कुल्टर-नाइल, रस्सी भान डेर डुसेन, शुभम गढवाल, तेजस बरोका

पर्स रकम : १३.२ करोड भारु

राजस्थान रोयल्स टिम : सञ्जु स्यामसन (सी), यशस्वी जैसवाल, शिमरन हेटमायर, देवदत्त पडिक्कल, जोस बटलर, ध्रुव जुरेल, रियान पराग, प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट, ओबेद म्याकोय, नवदीप सैनी, कुलदीप सेन, कुलदीप यादव, आर अश्विन, युजवेन्द्र चहल, केसी करिआप्पा।

५) रोयल च्यालेन्जर्स बैंगलोर 

रोयल च्यालेन्जर्स बैंगलोर रिलिज गरेको खेलाडी : जेसन बेहरेनडोर्फ, अनिश्वर गौतम, छयन मिलिन्द, लुवनीथ सिसोदिया, शेरिफेन रदरफोर्ड

पर्स रकम : ८.७५ करोड भारु

रोयल च्यालेन्जर्स बैंगलोर टिम : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, सुयश प्रभुदेसाई, रजत पाटीदार, दिनेश कार्तिक, अनुज रावत, फिन एलेन, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा, शाहबाज अहमद, हर्षल पटेल, डेभिड विली, कर्ण शर्मा, महिपाल लोमर, मोहम्मद सिराज, जोशी हेजलवुड, सिद्धार्थ कौल, आकाश दीप

६) लखनउ सुपर जायन्ट्स 

लखनउ सुपर जायन्ट्सले रिलिज गरेको खेलाडी :  एन्ड्रयू टाई, अंकित राजपूत, दुष्मन्थ चमेरा, इभिन लुइस, जेसन होल्डर, मनिष पाण्डे, शाहबाज नदीम

पर्स रकम : २३.३५ करोड भारु

लखनउ सुपर जायन्ट्स टिम : केएल राहुल (कप्तान), आयुष बडोनी, करण शर्मा, मनन वोहरा, क्विन्टन डी कक, मार्कस स्टोइनिस, कृष्णप्पा गौथम, दीपक हुडा, काइल मेयर्स, क्रुणाल पाण्ड्या, आवेश खान, मोहसिन खान, मार्क वुड, मयंक यादव, रवि बिश्नोई

७)  गुजरात टाईटन्स 

गुजरात टाईटन्सले रिलिज गरेको खेलाडी : रहमानउल्लाह गुरबाज, लकी फर्ग्युसन, डोमिनिक ड्रेक्स, गुरकीरत सिंह, जेसन रोय, वरुण आरोन

पर्स रकम : १९.२५ करोड भारु

गुजरात टाईटन्सले टिम : हार्दिक पाण्डेय (कप्तान), शुभमन गिल, डेभिड मिलर, अभिनव मनोहर, साई सुदर्शन, ऋद्धिमान साहा, म्याथ्यू वेड, राशिद खान, राहुल तेवाटिया, विजय शंकर, मोहम्मद शमी, अल्जारी जोसेफ, यश दयाल, प्रदीप संगवान, दर्शन नलकन्दे, जयन्त याकन्दे। , आर साई किशोर, नूर अहमद

८) कोलकाता नाइट राइडर्स

कोलकाता नाइट राइडर्सले रिलिज गरेको खेलाडी : प्याट कमिन्स, साम बिलिङ्स, अमन खान, शिवम मावी, मोहम्मद नाबी, चमिका करुणारत्ने, आरोन फिन्च, एलेक्स हेल्स, अभिजीत तोमर, अजिंक्य रहाणे, अशोक शर्मा, बाबा इन्द्रजीथ, प्रथम सिंह, रमेश कुमार, रसिक सलाम, शेल्डन ज्याक्सन

ट्रेडमार्फत पाएको खेलाडी : शार्दुल ठाकुर, रहमानउल्लाह गुरबाज, लकी फर्गुसन

पर्स रकम : ७.०५ करोड भारु

कोलकाता नाइट राइडर्स टिम : श्रेयस अय्यर (कप्तान), नितिश राणा, रहमानउल्लाह गुरबाज, वेंकटेश अय्यर, आन्द्रे रसेल, सुनील नारायण, शार्दुल ठाकुर, लोकी फर्गुसन, उमेश यादव, टिम साउथी, हर्षित राना, वरुण चक्रवर्ती, अनुकुल रोय, रिंकु सिंह

९) पन्जाब किंग्स

पन्जाब किंग्सले रिलिज गरेको खेलाडी : मयंक अग्रवाल, उंडेन स्मिथ, वैभव अरोरा, बेनी होवेल, इशान पोरेल, अंश पटेल, प्रेराक मंकड, सन्दीप शर्मा, वृतिक चटर्जी

पर्स रकम : ३२.२ करोड भारु

पन्जाब किंग्स टिम : शिखर धवन (कप्तान), शाहरुख खान, जोनी बेयरस्टो, प्रभसिमरन सिंह, भानुका राजपाक्षे, जितेश शर्मा, राज बावा, ऋषि धवन, लियाम लिभिङस्टोन, अथर्व टाइडे, अर्शदीप सिंह, बलतेज सिंह, नाथन एलिस, कागिसो रबाडा, राहुल चाहर, हरप्रीत ब्रार।

१०) सनराइजर्स हैदरावाद 

सनराइजर्स हैदरावाद टिम : अब्दुल समद, एडेन मार्करम, राहुल त्रिपाठी, ग्लेन फिलिप्स, अभिषेक शर्मा, मार्को जेन्सेन, वाशिंगटन सुन्दर, फजलहक फारुकी, कार्तिक त्यागी, भुवनेश्वर कुमार, टी नटराजन, उमरान मलिक

पर्स रकम : ४२.२५ करोड भारु

सनराइजर्स हैदरावाद रिलिज गरेको खेलाडी : केन विलियम्सन, निकोलस पूरन, जगदीशा सुचित, प्रियम गर्ग, रविकुमार समर्थ, रोमारियो शेफर्ड, सौरभ दुबे, शन एबोट, शशांक सिंह, श्रेयस गोपाल, सुशान्त मिश्रा, विष्णु विनोद

टिमहरुसंग बाँकी पर्स रकम : 

सनराइजर्स हैदरावाद : ४२.२५ करोड भारु

पन्जाब किंग्स : ३२.२ करोड भारु

लखनउ सुपर जायन्टस : २३.३५ करोड भारु

मुम्बई इन्डीएन्स : २०.५५ करोड भारु

चेन्नाई सुपर किंग्स : २०.४५ करोड भारु

दिल्ली क्यापिटल्स : १९.४५ करोड भारु

गुजरात टाईटन्स : १९.२५ करोड भारु

राजस्थान रोयल्स : १३.२ करोड भारु

रोयल च्यालेन्जर्स बैंगलोर : ८.७५ करोड भारु

कोलकाता नाइट राइडर्स : ७.०५ करोड भारु

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]