IPL 2020 : कुन टिममा को-को खेलाडी छन्

इन्डियन प्रिमियर लिग टि-२० (आईपिएल ) को १३ औं संस्करण युनाइटेड अरब एमिरेट्स (युएई) मा सेप्टेम्बर १९ देखि नोभेम्बर १० मा आयोजना हुँदैछ । २००८ देखि सुरु भएको विश्वचर्चित लिगमा ८ टिम सहभागी हुँदैछन्। लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। लिगमा सहभागी टिमहरुमा रहेका खेलाडीहरुको सूची यहाँ प्रस्तुत गरेका छौँ-

१. मुम्बई इन्डियन्स  (Mumbai Indians) रोहित शर्मा ( कप्तान ), आदित्य तारे, अनमोलप्रीत सिंह, ईशान किशान, क्विंटन डिकक (✈️), सूर्य कुमार यादव, हार्दिक पान्ड्या , जयन्त यादव, काइरन पोलार्ड(✈️), क्रुनल पान्ड्या, शेरफन रदरफर्ड(✈️), अनुकूल रोय, धवल कुलकर्णी, जसप्रीत बुमराह, जेम्स प्याटिन्सन(✈️), मिचेल म्याक्क्लेनेघन(✈️), राहुल चाहार, ट्रेन्ट बोल्ट(✈️), क्रिस लिन(✈️), सौरभ तिवारी, न्याथन कुल्टर नाइल(✈️), मोहसिन खान, बलवंत सिंह र दिग्विजय देशमुख।

२. चेन्नई सुपर किंग्स (Chennai Super Kings) महेन्द्र सिंह धोनी ( कप्तान ), अंबाती राएडु, दीपक चाहार, रवींद्र जडेजा, शेन वाटसन(✈️), फाफ डुप्लेसिस(✈️), केएम आसिफ, ड्वेन ब्राभो(✈️), इमरान ताहिर(✈️), जगदीशन नारायण, कर्न शर्मा, केदार जाधव, लुंगी एन्गिडि(✈️), मिचेल स्यान्टनर(✈️), मोनू सिंह, मुरली विजय, रितुराज गायकवाड़, शार्दुल ठाकुर, स्याम करन(✈️), पीयुष चावला, जोश हेजलवुड(✈️) र साइ किशोर।

 

यो पनि पढ्नुस : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

३. कोलकाता नाइट राइडर्स (Kolkata Knight Riders) दिनेश कार्तिक ( कप्तान ), आंद्रे रसल(✈️), सुनील नारायण(✈️), कुलदीप यादव, शुभमन गिल, लकी फर्गुसन(✈️), नितीश राणा, रिंकू सिंह, प्रसिद्ध कृष्णा, संदीप वारियर, अलि खान(✈️), कमलेश नागरकोटी, शिवम माभी, सिद्धेश लाड, प्याट कमिन्स(✈️), ओएन मोर्गान(✈️), टम ब्यान्टन(✈️), राहुल त्रिपाठी, वरुण चक्रवर्ती, क्रिस ग्रीन(✈️), एम सिद्धार्थ र निखिल नायक ।

 

४. सनराइजर्स हैदराबाद (Sunrisers Hyderabad) डेभिड वार्नर(✈️) ( कप्तान ), जोनी बेयरस्टो(✈️), केन विलियमसन(✈️), मनीष पांडे, श्रीवत्स गोस्वामी, रिद्धिमन साहा, अभिषेक शर्मा, मोहम्मद नावी(✈️), विजय शंकर, बसिल थम्पी(✈️), भुवनेश्वर कुमार, बिली स्ट्यानलेक(✈️), खलील अहमद, राशिद खान, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, टी नटराजन, विराट सिंह, प्रियाम गर्ग, मिचेल मार्श(✈️), बी संदीप, फाबियन एलेन(✈️), संजय यादव र अब्दुल समद।

 

५. राजस्थान रोयल्स  (Rajasthan Royals) स्टिभ स्मिथ(✈️) ( कप्तान ), जस बटलर(✈️), मनन वोहरा, रियान पराग, संजू स्यामसन, शशांक सिंह, बेन स्टोक्स(✈️), महिपाल लोमरोर, अंकित राजपूत, जोफ्रा आर्च(✈️)र, मयंक मारकन्डे, राहुल तेवातिया, श्रेयस गोपाल, वरुण एरोन, जयदेव उनादकट, यशस्वी जयसवाल, रबिन उथाप्पा, कार्तिक त्यागी, आकाश सिंह, अनुज रावत, अनिरुद जोशी, डेभिड मिलर(✈️), ओशेन थोमस, एन्ड्रु टाइ(✈️) र टम करन(✈️) ।

 

६. दिल्ली क्यापिटल्स  (Delhi Capitals ) श्रेयस अयर ( कप्तान ), पृथ्वी शा, रिषभ पंत, शिखर धवन, अक्षर पटेल, कीमो पल(✈️), अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा(✈️), सन्दिप लामिछाने(✈️), आर. अश्विन, अजिंक्य रहाने, एलेक्स केरी(✈️), शिमरन हेटमायर(✈️), एनरिक नोर्किया(✈️), ड्यानीयल स्याम्स(✈️) , मार्कस स्टोइनिस(✈️), मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

 

७. किंग्स-११ पंजाब  (Kings XI Punjab) केएल राहुल ( कप्तान ), करुण नायर, मंदीप सिंह, मयंक अग्रवाल, निकोलस पूरन(✈️), सरफराज खान, क्रिस गेल(✈️), दर्शन नालकंडे, हरप्रीत बरार, कृष्णप्पा गौतम, अर्शदीप सिंह, हरदूस विलज्योन(✈️), जे सुचिथ, मोहम्मद शमी, मुजीब उर रहमान, मुरगन अश्विन, ग्लेन म्याक्सवेल(✈️), शेल्डन कटरेल(✈️), क्रिस जोर्डन(✈️), रवि बिश्नोई, प्रभसिमरन सिंह, दीपक हुडा, जेम्स नीशम(✈️), तजिंदर ढिल्लोन र ईशान पोरेल।

 

८. रोयल च्यालेन्जर्स बैंगलोर (Royal Challengers Banglore ) बिराट कोहली ( कप्तान ) , एबी डिभीलियर्स(✈️), देवदत्त पडिकल, पार्थिव पटेल, गुरकीरत सिंह, मोइन अली(✈️), पवन नेगी, वासिंगटन सुन्दर, सिभम दुबे, मोहम्मद सिराज, नवदीप सैनी, उमेश यादव, युज्भेंद्र चाहल, क्रिस मोरिस(✈️), पवन देशपांडे, आरोन फिंच(✈️), जोशुवा फिलीपे(✈️), शाहबाज अहमद, एडम जम्पा(✈️), डेल स्टेन(✈️) र इसुरु उदाना(✈️)।

यो पनि पढ्नुस :-

आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ

यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची

IPL 2020 : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने ५ क्रिकेटर





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]