पन्जाब बिरुद्ध मुम्बईले पहिले ब्याटिंग गर्ने, यस्तो छ दुवै टिमको अन्तिम-११

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो तथा लिगको ३६ औं खेलमा मुम्बई इन्डीएन्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल ७:४५ बजे सुरु हुनेछ। लिग अंकतालिकामा मुम्बई १२ अंक सहित दोश्रो तथा पन्जाब ४ अंक सहित आठौँ स्थानमा रहेको छ। मुम्बई आज विजयी भए दिल्लीलाई पछि पार्दै अंकतालिकाको शिर्षस्थानमा उक्लनेछ। पन्जाब आज विजयी भए उत्कृस्ट-४ भित्र पर्ने सम्भावना जीवित रहन्छ।

खेलमा टस जितेर मुम्बई कप्तान रोहित शर्माले ब्याटिंग रोजेका छन्। मुम्बईले अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, नाथन कौल्टर नाइल, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

पन्जाबले पनि अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन।

पन्जाबको अन्तिम ११ : केएल राहुल (विकेटकिपर/कप्तान), मायाँक अग्रवाल, क्रिस गेल ,निकोलस पुरन, ग्लेन म्याक्सवेल, दिपक हुडा, रभी बिस्नोइ, क्रिश जोर्डान, मोहम्मद शामी, मुरुगन आश्विन , अर्शदिप सिंह

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

अन्तिम ओभर जडेजालाई बलिंग गर्न किन दिईयो ? धोनीले बताए कारण

कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]