CPL : गायना बिरुद्ध जमैका टस जितेर बलिंग गर्दै

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत आफ्नो चौथो खेलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले गायना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ। यस अघि पनि गायनासंग प्रतिस्पर्धा गर्ने क्रममा जमैका १४ रनले पराजित भएको थियो।

ट्रिनिडाड एन्ड टोबागो स्थित क्विन्स ओभल पार्कमा ३:१५ बजे बिहान ( नेपाली समय ) सुरु हुने खेलमा जमैकाले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ।

जमैकाले आफ्नो अन्तिम ११ मा नेपाली स्पिनर सन्दिप लामिछाने, मुजिब उर् रहमान, ग्लेन फिलिप्स र आसिफ अलि गरि ४ जना विदेशी खेलाडीलाई मौका दिएको छ।

Guyana Amazon Warriors (Playing XI): Brandon King, Anthony Bramble, Shimron Hetmyer, Ross Taylor, Nicholas Pooran(w), Sherfane Rutherford, Keemo Paul, Chris Green(c), Naveen-ul-Haq, Imran Tahir, Ashmead Nedd

Jamaica Tallawahs (Playing XI): Chadwick Walton, Glenn Phillips(w), Nkrumah Bonner, Rovman Powell(c), Asif Ali, Jermaine Blackwood, Carlos Brathwaite, Andre Russell, Sandeep Lamichhane, Fidel Edwards, Mujeeb Ur Rahman

लिगको अंकतालिकामा गायना ४ अंक सहित तेश्रो र जमैका २ अंक सहित चौथो स्थानमा रहेको छ। अंकतालिकामा ६ टिम मध्ये सबैले एकअर्का बिरुद्ध २/२ खेल खेलीसकेपछि उत्कृस्ट हुने ४ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/jamaika-4th-vs-gyana-wn20-prev/

https://wicketnepal.com/st-kitts-nevis-11th-m-rep-wn20/

https://wicketnepal.com/eng-10-years-wn20/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]