२२ फोटोमा हेर्नुस क्रिकेट सिकाउदा जोन्टि रोड्सको अनेक रुप

Pawan Sarraf , Jonty Rhodes
  • विकेटनेपाल, मङ्सिर-६ 

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको आयोजनामा आयोजना भइरहेको ‘राइज अफ द क्रिकेटिंग स्टार्स विथ जोन्टि रोड्स’ कार्यक्रम अन्तर्गत नेपाल आएका महान दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनहु क्रिकेट सिकाउन व्यस्त छन्।

जोन्टिसंग नेपाली यु-१९ राष्ट्रिय क्रिकेटरहरु तथा अन्य यु-१६ र यु-१९ क्रिकेटरहरु क्रिकेटको बिभिन्न पाटोको प्रशिक्षण लिईरहेका छन्।

उमेरले ५० पुगीसकेका रोड्स पुरानै जोश र जाँगरका साथ टियु मैदानमा निकै सक्रियतापुर्वक सिकाउन ब्यस्त छन्।

नेट्समा आफै बलिङ्ग गर्दै उनि क्रिकेटरहरुको गल्ति औल्याउदै ब्याटिंग टिप्स दिईरहेका भेटिन्छन् भने अर्कोतर्फ साना खेलाडीहरुको खेल नजिकबाट हेर्दै प्रोत्साहन दिईरहेका हुन्छन्। उनलाई सघाउन अफगानिस्तान र वेस्ट इन्डिज टिमका पुर्व फिल्डिंग प्रशिक्षक रायन मेरोन पनि रोड्ससंगै खटिरहेका छन्।

नोभेम्बर १२ तारिकमा नेपाल आएका रोड्सले १४ तारिक देखि प्रशिक्षण थालेका हुन् र नोभेम्बर २४ तारिकसम्म प्रशिक्षण दिनेछन्।

फोटोहरुमा हेर्नुस अभ्यासमा देखिएको जोन्टि रोड्सको अनेक रुप – 

 

Jonty Rhodes
Jonty Rhodes

Pawan Sarraf , Jonty Rhodes
Pawan Sarraf , Jonty Rhodes
Rit Gautam , Jonty Rhodes
Rit Gautam , Jonty Rhodes

Jonty Rhodes
Jonty Rhodes
Jonty Rhodes
Jonty Rhodes

Jonty Rhodes
Jonty Rhodes
Trit Raj Das , Ryan Maron
Trit Raj Das , Ryan Maron

Jonty Rhodes Jonty Rhodes

( फोटोहरु – राजन अधिकारी / विकेटनेपाल )





थप समाचार

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]

अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि

लिगान्स क्रिकेटद्वारा आयोजित अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि १९ सम्म हिमालयन क्रिकेट एकेडेमीमा हुने भएको छ। यस प्रतियोगितामा १० […]

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीले २० लाख पाउने, जान्नुस कुन खेलाडी कुन टिमको मार्की बने

नोभेम्बर ३० तारिख देखि नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको मार्की खेलाडीले कम्तिमा २० लाख […]

इङ्ग्ल्यान्डद्वारा सिरिजमा बराबरी

काठमाडौं । घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा […]

क्यानडामा नेपालको विजयी सुरुआत

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी […]

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]