२२ फोटोमा हेर्नुस क्रिकेट सिकाउदा जोन्टि रोड्सको अनेक रुप

Pawan Sarraf , Jonty Rhodes
  • विकेटनेपाल, मङ्सिर-६ 

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको आयोजनामा आयोजना भइरहेको ‘राइज अफ द क्रिकेटिंग स्टार्स विथ जोन्टि रोड्स’ कार्यक्रम अन्तर्गत नेपाल आएका महान दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनहु क्रिकेट सिकाउन व्यस्त छन्।

जोन्टिसंग नेपाली यु-१९ राष्ट्रिय क्रिकेटरहरु तथा अन्य यु-१६ र यु-१९ क्रिकेटरहरु क्रिकेटको बिभिन्न पाटोको प्रशिक्षण लिईरहेका छन्।

उमेरले ५० पुगीसकेका रोड्स पुरानै जोश र जाँगरका साथ टियु मैदानमा निकै सक्रियतापुर्वक सिकाउन ब्यस्त छन्।

नेट्समा आफै बलिङ्ग गर्दै उनि क्रिकेटरहरुको गल्ति औल्याउदै ब्याटिंग टिप्स दिईरहेका भेटिन्छन् भने अर्कोतर्फ साना खेलाडीहरुको खेल नजिकबाट हेर्दै प्रोत्साहन दिईरहेका हुन्छन्। उनलाई सघाउन अफगानिस्तान र वेस्ट इन्डिज टिमका पुर्व फिल्डिंग प्रशिक्षक रायन मेरोन पनि रोड्ससंगै खटिरहेका छन्।

नोभेम्बर १२ तारिकमा नेपाल आएका रोड्सले १४ तारिक देखि प्रशिक्षण थालेका हुन् र नोभेम्बर २४ तारिकसम्म प्रशिक्षण दिनेछन्।

फोटोहरुमा हेर्नुस अभ्यासमा देखिएको जोन्टि रोड्सको अनेक रुप – 

 

Jonty Rhodes
Jonty Rhodes

Pawan Sarraf , Jonty Rhodes
Pawan Sarraf , Jonty Rhodes
Rit Gautam , Jonty Rhodes
Rit Gautam , Jonty Rhodes

Jonty Rhodes
Jonty Rhodes
Jonty Rhodes
Jonty Rhodes

Jonty Rhodes
Jonty Rhodes
Trit Raj Das , Ryan Maron
Trit Raj Das , Ryan Maron

Jonty Rhodes Jonty Rhodes

( फोटोहरु – राजन अधिकारी / विकेटनेपाल )





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]