सन्दीपले मौका पाउँदा करण बेन्चमा

काठमाडौं । बंगलादेशविरुद्धको आइसीसी टी-२० विश्वकपको खेलमा नेपालले गत शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेलेको टिमबाट एक परिवर्तन गरेको छ ।

नेपाली टिममा शनिबार रहेका तीव्र गतिका बलर करण केसीको स्थानमा मध्येक्रमका ब्याटर सन्दीप जोराले मौका पाएका छन् ।

जोराका लागि यस खेल विश्वकपको लागि डेब्यु खेल पनि रहेको छ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल शाह, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सन्दीप जोरा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनास बोहरा





थप समाचार

रौतहट प्रिमियर लिगमा १६ टोलीको सहभागीता रहने

काठमाडौं । रौतहट प्रिमियर लिग (आरपिएल) २०२४ मा १६ क्लबको सहभागीता हुने भएको छ । बुबा ममी इभेन्ट्स तथा स्पोर्टस […]

क्रिकेट प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल […]

एन्डरसनको बिदाई खेलमा इंग्ल्यान्डको जित

काठमाडौं । तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डले एक इनिङ १ सय १४ रनको […]

पूर्व मुख्य प्रशिक्षक टमाटा सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । टमाटालाई इलाइट मुभर्स एजुकेसन […]

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । हाललाई […]

महिला एसिया कप : पहिलो संस्करण दुई टोलीबीचको सिरिज

काठमाडौं । सन् २००४ मा पहिलो संस्करणको एसीसी महिला एसिया कप भएको मानिए पनि २००४ को सो एसिया कप केबल […]