केपिएल टी-ट्वान्टी चैत पहिलो साताबाट घरेलु क्रिकेट Birat Jung Rayamajhi — २०८० फाल्गुन १४, सोमबार ११:१७ · 0 Comment काठमाडौं । दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी-ट्वान्टी क्रिकेट प्रतियोगिता चैत पहिलो साताबाट आयोजना हुने भएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता चैत ५ बाट सुरु हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागीता रहने छ ।