टिपिएल ३: कुशल मल्ल र प्रनित थापाको विस्फोटक अर्धशतक, लुम्बिनी शाक्यान बाहिरियो

३० असोज, बुटवल । संदिप रजालीको उत्कृष्ट ब्याटिङ्गले मणिग्राम किङ्स तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा जित निकालेको छ । सुपर ११ भैरहबा बिरुद्धको खेलमा सन्दिप एक्लैले ५१ बलमा नट आउट ६८ रनको योगदान गरेका थिए ।

यस अघि पहिले ब्याटिङ्ग गरेको सुपर ११ भैरहवाले ७ विकेटको क्ष्यतीमा १ सय ३१ रन बनाएको थियो । १ सय ३२ रनको लक्ष्य मणिग्राम किंगस्ले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्ष्यतीमा पुरा गरेको थियो ।

प्रतियोगितामा मणिग्राम किंगस्का सन्दिप रजाली म्यान अफ द म्याच र दुर्गस गुप्ता मष्ट भ्यालुएवल प्लेयर बन्न सफ भए । यसैबिच प्रनित थापा र कुसल मल्लको को ब्याक्तिगत समान ५८ रनको सहायताले बुटवल युनाइटेट तिलोत्तमा प्रिमियर लिगको आफ्नो पहिलो खेलमा बिजयी भएको छ ।

बुटवल युनाईटेडले लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सलाई लिगमा तेस्रो हार चखाएको छ । यो हारसंगै लुम्बिनि शाक्यान्को लिगबा बाहिरिएको छ । आज सम्पन्न पहिलो खेलमा २१ बलमा ५८ रन बनाए भने कुसलल मल्लले २५ बलमा ५८ रन बनाएका हुन ।

टस जितेर ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सले १ सय ४७ रनको विजय लक्ष्य पेश गरेको थियो । जवाफि ब्याटिङ्ग गरेको बुटवल युनाईटेडले १४ दशमलव ५ ओभर खेल्दा ४ विकेटको क्ष्यतीमा लक्ष्य भेटेको थियो ।

प्रतियोगितामा बुटवल युनाइटेढडका कुसलले मल्ल म्यान अफ द म्याच र प्रनित थापाले मष्ट भ्यालुएवल खेलाडीको उपाधी जितेका छन ।
प्रतियोगिता अन्तर्गत भोलीको पहिलो रेलमा बुटवल युनाईटेड र रेन्बो ज्ञानोदय गोल्डस्का बिच हुनेछ भने दोस्रो खेलमा सियारी राइोज् र एक्स्पर्ट रोयल शंकरनगरका बिच हुनेछ ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]