टिपिएल ३: कुशल मल्ल र प्रनित थापाको विस्फोटक अर्धशतक, लुम्बिनी शाक्यान बाहिरियो

३० असोज, बुटवल । संदिप रजालीको उत्कृष्ट ब्याटिङ्गले मणिग्राम किङ्स तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा जित निकालेको छ । सुपर ११ भैरहबा बिरुद्धको खेलमा सन्दिप एक्लैले ५१ बलमा नट आउट ६८ रनको योगदान गरेका थिए ।

यस अघि पहिले ब्याटिङ्ग गरेको सुपर ११ भैरहवाले ७ विकेटको क्ष्यतीमा १ सय ३१ रन बनाएको थियो । १ सय ३२ रनको लक्ष्य मणिग्राम किंगस्ले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्ष्यतीमा पुरा गरेको थियो ।

प्रतियोगितामा मणिग्राम किंगस्का सन्दिप रजाली म्यान अफ द म्याच र दुर्गस गुप्ता मष्ट भ्यालुएवल प्लेयर बन्न सफ भए । यसैबिच प्रनित थापा र कुसल मल्लको को ब्याक्तिगत समान ५८ रनको सहायताले बुटवल युनाइटेट तिलोत्तमा प्रिमियर लिगको आफ्नो पहिलो खेलमा बिजयी भएको छ ।

बुटवल युनाईटेडले लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सलाई लिगमा तेस्रो हार चखाएको छ । यो हारसंगै लुम्बिनि शाक्यान्को लिगबा बाहिरिएको छ । आज सम्पन्न पहिलो खेलमा २१ बलमा ५८ रन बनाए भने कुसलल मल्लले २५ बलमा ५८ रन बनाएका हुन ।

टस जितेर ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सले १ सय ४७ रनको विजय लक्ष्य पेश गरेको थियो । जवाफि ब्याटिङ्ग गरेको बुटवल युनाईटेडले १४ दशमलव ५ ओभर खेल्दा ४ विकेटको क्ष्यतीमा लक्ष्य भेटेको थियो ।

प्रतियोगितामा बुटवल युनाइटेढडका कुसलले मल्ल म्यान अफ द म्याच र प्रनित थापाले मष्ट भ्यालुएवल खेलाडीको उपाधी जितेका छन ।
प्रतियोगिता अन्तर्गत भोलीको पहिलो रेलमा बुटवल युनाईटेड र रेन्बो ज्ञानोदय गोल्डस्का बिच हुनेछ भने दोस्रो खेलमा सियारी राइोज् र एक्स्पर्ट रोयल शंकरनगरका बिच हुनेछ ।





थप समाचार

यस्ता छन् नेपालसँग खेल्ने वेस्ट इन्डिज ए को टोलीमा रहेका खेलाडीहरु

काठमाडौं । नेपालको सिनियर क्रिकेट टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको […]

नेपाल आउने वेस्ट इन्डिज ए टोलीको घोषणा

काठमाडौं । नेपालको सिनियर टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको छ […]

जैसवालको शतकमा राजस्थानको जित, मुम्बईलाई हराउँदै राजस्थान प्लेअफ नजिक

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा ओपनर यसश्वी जैसवालको शतकको सहयोगमा मुम्बई इन्डियन्सलाई पराजित गरि […]

राजस्थानले मुम्बईबाट पायो १८० रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ८० रनको लक्ष्य […]

मलेसियन लिगमा सहभागी हुने नेपाली क्रिकेटरको विदाई

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने ६ नेपाली क्रिकेटरको विदाई भएको छ । नेपाल […]

अभानी प्रिमियर लिग : वारियर्स र सगरमाथा विजयी

काठमाडौं । अभानी प्रिमियर लिगमा वारियर्स क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएका छन् । सिड्नीमा जारी लिगमा वारियर्सले […]