लामा क्यानको प्रवक्तामा नियुक्त

२०८१ असार २२, शुक्रबार १७:४३

Cricket Association of Nepal , CAN LOGO

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई संघको प्रवक्ताको रुपमा नियुक्त गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको बोर्ड बैठकले लामालाई प्रवक्ताको जिम्मेवारी दिएको क्यानले विज्ञप्ती मार्फत जनाएको छ ।

यसअघि सम्म क्यानका सचिवलाई नै प्रवक्ताको जिम्मेवारी समेत रहेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy