- विकेटनेपाल, बैशाख ११ – मंगलबार
काठमाण्डौमा यहि बैशाख १३ गतेदेखि सुरु हुने प्रदेश स्तरीय मनमोहन स्मृति यु १६ रास्ट्रीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्बजनिक भएको छ । सोहि अवसरमा आज पत्रकार सम्मेलनमा प्रत्येक प्रदेशका खेलाडीहरुको नामावली पनि सार्बजनिक गरिएको थियो । प्रतियोगिता बैशाख २९ गतेसम्म छल्ने छ ।
प्रतियोगितामा ३० ओभर प्रति ईनिंग र प्रत्येक टिमले अनिबार्य रुपमा सेतो जर्सीमा उपस्थिति हुनुपर्ने आयोजकले जनाएका छन् । प्रतियोगिताको बिजेताले पुरस्कार स्वरूप ५ लाख रुपैंया प्राप्त गर्ने छन् ।
खेलाडीहरुको नामावली यसप्रकार रहेको छ:
प्रदेश १
राजन मगर (क्याप्टेन / विकेटकिपर), दिपेश कंडेल, लभ कामत, बिबेक मेहेता, बिबेक बुढाथोकी, बिपिन महतो, अन्कित श्रेष्ठ, अभिसेक बराल, अमित रोय, अमुल खतिवडा, श्रावण किस्कु, समिर तिम्सिना, नबनित कर्ण, कृश भण्डारी
बैकल्पिक: चिराग शाह, ऋषि महेस्वरी, रितिक महतो
प्रदेश २
मोहम्मद समीर, सेख इमरान, साहिल पटेल, सुजित कुमार, त्रीत दास, अमित यादब, राहुल अन्सारी, सोनु शर्मा, बिबेक यादब, शनि साह, बिक्रम कुसबाह, निखिल सिंह, सम्साद अलि मन्सुरी, ब्यास यादब
बैकल्पिक: आफ्ताब अहमद, करन साह कानु, तबरेज आलम, श्याम पटेल
प्रदेश ३
प्रतिश जिसी (कप्तान), सम्भव श्रेष्ठ, दीपक बोहरा, अभिषेक थापा, अशोक पौडेल, सुशान्त कार्की, आशिष भट्टराई, फरिद खान, बिपुल खनाल, आदित सुबेदी, संदेश कार्की, प्रियाँशु श्रेष्ठ, अमिक कुमाल, गौरव कटवाल
बैकल्पिक: रोजिन जयना श्रेष्ठ, सम्राट भुसाल, सारांश गौतम, स्वरूप राज श्रेष्ठ
प्रदेश ४
मेघ बाहादुर सेन (कप्तान , इशान्त श्रेष्ठ, रहमद अन्सारी, अनित बराल, सोहेल कुवर, दिपेन्द्र सिङ मगर, सुजन गौतम, रोशन न्यौपाने, सचिन अधिकारी, प्रमोद बास्तोला, किरन पौडेल, कृष्ण पौडेल, प्रेम गुरुङ, आशिश सैजु
बैकल्पिक : अमित सुवेदी, रोहन घिमिरे
प्रदेश ५
बिशाल विक्रम के.सि.(कप्तान), कुशल मल्ल (उप-कप्तान), सुनिल भण्डारी, अजय कुमार लुनिया, सिजन मकाजु, सन्दिप के.सि., अमित कौशिला, बिपिन न्यौपाने, रमेश कुर्मी, नवीन भट्टराई, आयुष पाण्डे, संगीत पन्त, दिपेन्द्र रावत, मोहम्मद कैफ
बैकल्पिक: सुशान्त थापा, राजिव खडका, बिनित कार्की, रहमत अलि मुसलमान
प्रदेश ६
प्रकाश जैशी ( कप्तान ), प्रनव भँडेल ( उप कप्तान), हित सन्दीप शाही, युनिस विक्रम सिंह, सुरज बुढाथोकी, रितिक शाही, विनित केसी, विमलजंग शाही, भीमबहादुर रावल, दिपक थापा, भविन कुमार सारु, पुजन धमला, दिनेश पुन, युवराज शर्मा
बैकल्पिक: पारस खड्का, आकाश सिंह, सरोज कोइराला र विशाल कठायत
प्रदेश ७
सुवास ऐर, नारायण जोशी, राजन सिंह, मनोज लोथ्याल, हिर्दय विठारी, विनोद खत्री, नरेन्द्र साउद, राहुल भण्डारी, रोशन साउद, सुवास रावल , गजेन्द्रसिंह बोहरा, महेश साउद, अभिषेक उपाध्याय, राहुल चन्द
वैकल्पिक: सचिन बडायक, लोकेश सिंह, पारस क्षेत्री, साजन गौतम