राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

२०७८ कार्तिक १, सोमबार २३:१३

Nepal Cricket Team

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा साेमबार दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले ओमान भ्रमण पछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि पद रिक्त भएपछि पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको हाे ।

क्यान बाेर्ड बैठकले दशैँ अघि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy