नामिबिया पहिला ब्याटिङ गर्दै

२०८१ जेष्ठ ३०, बुधबार ०५:५२

काठमाडौं । नामिबियाले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको २४ औं खेलमा अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजे पछि नामिबियाले पहिले ब्याटिङ गर्ने भएको हो ।

ओमान र इंग्ल्यान्डलाई हराउँदै सुखद सुरुआत गरेको अस्ट्रेलिया नामिबियालाई पराजित गरी सुपर एटमा स्थान पक्का गर्न चाहन्छ । नामिबिया भने अस्ट्रेलियालाई हराउँदै सुपर एटको सम्भावना जिवित राख्न चाहन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy