फोटोहरुमा हेर्नुस कस्तो रह्यो राष्ट्रिय क्रिकेटरहरुको भाई टिका 

  • विकेटनेपाल, कार्तिक २४ – शनिबार 

हिन्दु धर्मावलम्वीहरुको प्रमुख चाड तिहार नेपाली राष्ट्रिय क्रिकेटरहरुले पनि धुमधामले मनाएका छन्। मुख्य चाडपर्वको बेला पर्ने विदेश यात्राको कारण कहिलेकाहीं महत्वपूर्ण पर्व छुटाउन बाध्य हुनुपर्ने राष्ट्रिय क्रिकेटरहरुले यो पटक ढुक्कले तिहार समेत मनाउन पाएका छन्।पोखरामा तिहारको ठिक अघि कुकुर तिहारमा सम्पन्न पोखरा प्रिमियर लिग टि-२० प्रतियोगिता पछि खेलाडीहरुले परिवारहरुसंग समय बिताउने र भाई टिका लगाउने मौका पाए।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो राष्ट्रिय क्रिकेटरहरुको तिहार र भाईटिका 

राष्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरि
राष्ट्रिय क्रिकेटर दिपेन्द्र ऐरि
राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्ल
राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्ल
Sandeep Lamichhane
राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने
राष्ट्रिय क्रिकेटर सुबास खकुरेल
राष्ट्रिय क्रिकेटर ललित भण्डारी
राष्ट्रिय क्रिकेटर रोहित पौडेल
राष्ट्रिय क्रिकेटर बिनोद भण्डारी
राष्ट्रिय क्रिकेटर पारस खड्का
राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी
यु-१९ राष्ट्रिय क्रिकेटर भिम शार्की

( नोट – फोटोहरु क्रिकेटरहरुको फेसबुकबाट लिईएको हो )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy