नेपाली क्रिकेट टिमको प्रशिक्षकमा टमाटा

२०७६ फाल्गुन २, शुक्रबार १९:५५

Jagat Tamata

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी जगत टमाटाले सम्हाल्ने भएका छन् ।

उमेश पटवालको बिदाईसँगै अर्को प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि टमाटालाई नै जिम्मेवारी दिने नेपाल क्रिकेट संघ (क्यान)ले तयारी गरेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy