१६ फोटोमा हेर्नुस मलेसिया बिरुद्ध नेपालको जित

मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल मलेसियामा जारि एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

किनरारा ओभलमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिंग गरेको मलेसियाले ८७ रन मात्रै बनाएपछि ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ब्याटिंगतर्फ रोहित पौडेलले ३१ तथा भिम शार्कीले ३३ रन बनाए भने बलिंगमा सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए।

नेपालले फाइनलमा मंगलबार दोश्रो सेमीफाइनल अन्तर्गत हंगकंग र सिंगापुरसंगको विजेतासंग खेल्नेछ।

फोटोहरुमा हेर्नुस मलेसिया बिरुद्ध नेपालको शानदार जित 

 

Kamal Singh Airee

Tilak Bhandari
Kamal Singh Airee
Kamal Singh Airee

Bhim Sharki
Bhim Sharki
Rohit Paudel
Rohit Paudel
Khadak Bohara

Bhim Sharki
Bhim Sharki
Bhim Sharki




थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]