नेदरल्याण्डसंग नेपालले टस जितेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम-११

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा मंगलबार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। यस अघि दुई खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको थियो।

नेपालले आफ्नो अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन।

Nepal Playing XI : Kushal Bhurtel, Aasif Sheikh, Gyanendra Malla(c), Dipendra Singh Airee, Sandeep Lamichhane, Karan KC, Binod Bhandari(w), Abinash Bohara, Sompal Kami, Shahab Alam, Kushal Malla

Netherlands Playing XI : Max ODowd O’Dowd, Scott Edwards, Cooper, Bas de de Leede, Pieter Seelar, Antonius Staal, Aryan Dutt, Julian de De Mey, Paul van Meekreen, Vivian Kingma, Tobias Visee

खेलको अपडेट हेर्न क्लिक गर्नुस 

सिरिज अन्तर्गत नेपालले नेदरल्याण्ड र मलेसियालाई यस अघि खेलेको दुई खेलमा पराजित गरिसकेको छ। नेदरल्याण्ड नेपालसंग पराजित भएको थियो भने मलेसियालाई पराजित गरेको थियो।

यो पनि पढ्नुस 

कुशलको लागि व्यक्तिगत प्रदर्शन भन्दा नेपाल जित्नु महत्वपूर्ण

आईपीएल : राजस्थानलाई पराजित गर्दै चेन्नाई दोश्रो स्थानमा उक्लियो

मलेसिया बिरुद्ध विशाल जितमा बनेका ९ कीर्तिमान





थप समाचार

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]