नेदरल्याण्डसंग नेपालले टस जितेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम-११

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा मंगलबार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। यस अघि दुई खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको थियो।

नेपालले आफ्नो अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन।

Nepal Playing XI : Kushal Bhurtel, Aasif Sheikh, Gyanendra Malla(c), Dipendra Singh Airee, Sandeep Lamichhane, Karan KC, Binod Bhandari(w), Abinash Bohara, Sompal Kami, Shahab Alam, Kushal Malla

Netherlands Playing XI : Max ODowd O’Dowd, Scott Edwards, Cooper, Bas de de Leede, Pieter Seelar, Antonius Staal, Aryan Dutt, Julian de De Mey, Paul van Meekreen, Vivian Kingma, Tobias Visee

खेलको अपडेट हेर्न क्लिक गर्नुस 

सिरिज अन्तर्गत नेपालले नेदरल्याण्ड र मलेसियालाई यस अघि खेलेको दुई खेलमा पराजित गरिसकेको छ। नेदरल्याण्ड नेपालसंग पराजित भएको थियो भने मलेसियालाई पराजित गरेको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/mal-vs-nep-wn21-kushal-react-wn21/

https://wicketnepal.com/csk-vs-rr-ipl-m12-rep-wn21/

https://wicketnepal.com/nep-vs-mal-7-kirtiman-wn21/





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]