टस हारेर नेपालले ब्याटिंग गर्ने , टिममा एउटा परिवर्तन

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजको उपाधिको लागि नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेलमा नेदरल्याण्डले टस जितेर नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको छ।

नेपालले अन्तिम-११ मा एउटा मात्र परिवर्तन गरेको छ। फास्ट बलर अविनाश बोहरालाई मौका दिईएको छ भने देब्रे हाते स्पिनर सुशन भारिलाई बाहिर राखिएको छ।

नेपालले अन्तिम-११ मा ४ जना फास्ट बलर लिएर खेलेको छ।

Nepal Playing XI : Kushal Bhurtel, Aasif Sheikh, Gyanendra Malla(c), Dipendra Singh Airee, Binod Bhandari, Kushal Malla, Karan KC, Sompal Kami, Abinash Bohara, Sandeep Lamichhane, Kamal Singh Airee

Netherlands Playing XI : Maxwell Patrick O’Dowd , Scott Edwards ( wk ) , Ben Cooper, Bas De Leede, Pieter Seelaar ( c )  ,Antonius Stall, Philippe Boissevain, Paul Van Meekeren, Vivian Kingma, Sebastiaan Bratt, Tobias Visee

सिरिजको समुह चरणमा नेपाल ३ जित र १ हार बेहोर्दै शिर्ष टिमको रुपमा तथा नेदरल्याण्ड २ जित, १ हार र १ बराबरी नतिजा पछि उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो। लिग चरणमा नेपाल र नेदरल्याण्ड बीच खेलिएको २ खेलमा दुवै टिमले एक अर्का बिरुद्ध १/१ जित दर्ता गरेको थियो। मलेसिया जितविहिन रहँदै सिरिजबाट बाहिरियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nepal-lai-itihas-rachne-awasar-wn21-vs-ned/

https://wicketnepal.com/pbks-vs-mi-n21-m17th-rep/

https://wicketnepal.com/zim-1st-win-over-pak-t20/





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]