नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

२०८१ जेष्ठ ३, बिहीबार २०:०२

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । मंगलबार भएको पहिलो अभ्यास खेलमा टिममा रहेका करण केसी र सागर ढकाल बाहिर हुँदा ललितनारायण राजवंशी र अभिनाश बोहोराले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा, ललित राजवंशी र अनिलकुमार शाह

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy