नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

२०८१ असार ४, सोमबार ०४:५०

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्रोन भेल क्रिकेट स्टेडियममा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy